उप-महानगरपालिकाको प्रतिनिधिहरु तथा कर्मचारीहरु
हाम्रा प्रतिनिधिहरू
नरुलाल चौधरी
नगर प्रमुख
हुमा कुमारी डि.सी.
नगर उप– प्रमुख
राममणि पाण्डे
प्रवक्ता, १ नं. वडा अध्यक्षचित्र बहादुर चौधरी
वडा अध्यक्षराम प्रसाद चौधरी
वडा अध्यक्षमधु सुदन शर्मा
वडा अध्यक्षविवेक बुढाथोकी
वडा अध्यक्षविष्णुराम आचार्य
वडा अध्यक्षखोपिराम चौधरी
वडा अध्यक्षजितेन्द्र शाह
वडा अध्यक्षचैतु कुमार चौधरी
वडा अध्यक्षदिपक पाण्डे
वडा अध्यक्ष
कुल बहादुर लामीछाने
वडा अध्यक्षद्रोण बहादुर बहकरी क्षेत्री
वडा अध्यक्षडुल्लुराम पोख्रेल
वडा अध्यक्षभान सिं बुढा
वडा अध्यक्षरमेश कुमार पाण्डेय
वडा अध्यक्षतारा बहादुर डि सी
वडा अध्यक्षराम लौटन चौधरी
वडा अध्यक्षभरतमणी अर्याल
वडा अध्यक्षज्ञान बहादुर रायमाझी
वडा अध्यक्षहाम्रो कर्मचारी
ऋषिराम के.सी.
प्रमुख प्रशासकीय अधिकृत
बासुदेव आचार्य
उप-सचिव (प्रशासन)
युवराज पौडेल
ईन्जिनियर (अधिकृत स्तर नवौं तह)
घनश्याम ओली
अधिकृत आठौं तह (शिक्षा)
कृष्ण कुमार के.सी.
बरिष्ठ प्रशासकीय अधिकृत ( आठौं तह )
मोती कुमारी विश्वकर्मा
बरिष्ठ महिला विकास अधिकृत (आठौं तह )
बालकृष्ण खनाल
प्रमुख प्रशासकीय अधिकृत
भीम बहादुर चौधरी
बरिष्ठ तथ्यांक अधिकृत ( आठौं तह )
लोकमणि शर्मा
लेखा अधिकृत (अधिकृत स्तर सातौं तह)
उमेश शर्मा
अधिकृत (अधिकृत स्तर सातौं तह)
राधा पौडेल
अधिकृत ( अधिकृत स्तर सातौं तह, स्चास्थ्य सेवा )
रामधन श्रेष्ठ
ईन्जिनियर ( सातौं तह )
प्रेम बहादुर के.सी.
प्रशासकीय अधिकृत ( सातौं तह )
प्रतला कुमारी देवकोटा
लेखा अधिकृत (अधिकृत स्तर सातौं तह)
मदन कुमार वली
बरिष्ठ महिला विकास अधिकृत (आठौं तह )
दिवाकर योगी
लेखा अधिकृत (अधिकृत स्तर सातौं तह)
लक्ष्मण अधिकारी
लेखा अधिकृत (अधिकृत स्तर सातौं तह)
खिम बहादुर बस्नेत
पशु चिकित्सक (सातौं तह )
श्रीधर अधिकारी
अधिकृत (अधिकृत स्तर सातौं तह)
सरस्वती रेग्मी
लेखा अधिकृत (अधिकृत स्तर सातौं तह)
ईश्वरराज पाण्डेय
लेखा अधिकृत (अधिकृत स्तर सातौं तह)
मोहन सिंह सुनार
अधिकृत (अधिकृत स्तर छैटौं तह)
श्रीमन पोख्रेल
सहायक कम्पयुटर अधिकृत (छैटौं तह )डिजिटल घोराही उप-महानगरपालिका मोड्युल
विशेषताहरू
डिजिटल घोराही उप-महानगरपालिका प्रणालीमा प्रयोग भएका मोड्युलहरु को बिस्तृत जानकारी ।
राष्ट्रिय डेटा पहुँच
एकीकृत मोबाइल र वेबमा आधारित प्रणाली
व्यक्तिगत, व्यवसाय र संस्थागत जानकारी
पालिकाको दैनिक गतिविधिहरुमा नागरिकको सक्रिय संलग्नता
सेवाग्राहीलाई अडियो, भिडियो मार्फत जानकारी
पालिकाको दैनिक कार्यसम्पादन गर्न सहयोग
नागरिकका सेवा र जानकारीको अनलाइनमा पहुँच
पालिकाले प्रवाह गर्ने सेवाहरुलाई अनलाइन मार्फत आवेदन लिने, दर्ता गर्ने र प्रमाणपत्र प्रदान
पालिकाको जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको समयको बचत
पालिकालाई एकीकृत सफ्टवेयरमा आवद्ध गरि सुचना, तथ्यांक, सेवाप्रवाहमा सहज
थप जानकारी
यहाँ तपाईंले हाम्रो वेबसाइट र प्रदान गरिएका सेवाहरूको बारेमा विस्तृत जानकारी पाउन सक्नुहुन्छ। हामी तपाईंलाई उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।
सेवाहरू
हामी विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दछौं, जसले तपाईंको आवश्यकता पूरा गर्न सहयोग पुर्याउँछ।
थप जान्नुहोस्सम्पर्क जानकारी
हामीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ग्राहक सेवा टीम सधैं उपलब्ध छ।
थप जान्नुहोस्सेवाहरूको जानकारी
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- ३ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रू. २५,०००/- (संस्थागतको हकमा)
आवश्यक कागजातहरुः
- व्यवस्थापन समितिको निर्णय
- वडा कार्यालयको सिफारिस
- विनियम
- व्यवसाय दर्ता
- सञ्चालकहरुको विवरण
- लालपूर्जा तथा ५ वर्षसम्म को घर भाडा सम्झौता
- शिक्षक तथा विद्यार्थी हरु को विवरण
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,५००/-
आवश्यक कागजातहरुः
- शिक्षण संस्था सञ्चालक समिति वा गुठीयारको बैठकको निर्णय
- विद्यालयको सिफारिस
- सिफारिस गरिएका व्यक्तिहरुको नागरिकता, बायोडाटा र अन्य आवश्यक प्रमाण पत्रहरुको प्रतिलिपि
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः
- विद्यालय व्यवस्थापन समितिको निर्णय
- हस्ताक्षरको नमुना
- विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. ५००/- (संस्थागत विद्यालयको हकमा)
आवश्यक कागजातहरुः
- विद्यालय व्यवस्थापन समितिको निर्णय
- हस्ताक्षरको नमुना र मुद्दति रसिद
- विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १५,०००/-
आवश्यक कागजातहरुः
- शैक्षिक संस्थाको कागजात
- विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,००,०००/-
आवश्यक कागजातहरुः
- शैक्षिक संस्थाको कागजात
- विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २५,०००/-
आवश्यक कागजातहरुः
- शिक्षण संस्थाको कागजात
- नजिकैको कम्तिमा दुई विद्यालयको सहमति
- दुबै स्थानीय तह (वडा / पालिका)को सिफारिस
- विद्यालय व्यवस्थापन समितिको निर्णय
- निरिक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००/-
आवश्यक कागजातहरुः
- जन्मदर्ता / नागरिकता को प्रमाण पत्रको प्रतिलिपी
- सच्याउनको लागि उपलब्ध सक्कल लब्धाङ्क पत्र
- विद्यालयको सिफारिस
सम्पर्क जानकारी
सम्पर्क जानकारीका लागि कृपया तलका विवरणहरू प्रयोग गर्नुहोस्:
- सम्पर्क नं: +977-082-560162
- ईमेल: info@ghorahimun.gov.np